तमु सांस्कृतिक प्रतिष्ठानको संक्षिप्त जानकारी
वि.सं. २०५८ सालमा विधिवत रुपमा स्थापना भएको "तमु सांस्कृतिक प्रतिष्ठान नेपाल' तमु जातिको पछिल्लो पिढीलाई शिक्ष क्षेत्रमा प्रोत्साहित गर्ने उद्दिश्यले केहि जागरुक युवाहरूको प्रयासबाट विदेशी भूमिमा जापानमा गठन भएको हो |
वैदेशिक रोजगारको क्रममा त्यहाँ पुगेका ति युवाहरुले शिक्षा नै व्यक्ति, समुदाय र राष्ट्र विकासको मेरुदण्ड हो बन्ने बुझेर सोहि वर्ष देखि नै अक्षयकोषको स्थापना गरि उच्च शिक्षाको धोका मानिने एस.एल.सी.मा उतिर्ण सर्वोत्कृष्ट तमु विद्यार्थीलाई पुरस्कृत गर्ने कामको थालनी गरेको हो |
साथै तमु(गुरुङ) इतिहाश, भाषा, धर्म, संस्कार र संस्कृतिको अध्ययानानुसंधानमा योगदान पुर्याएका व्यक्तिलाई अभिनान्दन गर्ने काम पनि संगसगै गर्दै आएको छ |
संस्थाले २०६५ साल देखि स्वदेश तथा विदेशमा रहेका ब्यक्ति तथा संस्थाहरुको सहयोगबाट छात्रवृत्ति अक्षयकोषको स्थापना गरि ग्रामिण भेगका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई माध्यमिक तहमा छात्रवृत्ति प्रदान गर्ने काम गर्दै आइरहेको छ |
यहाँ संस्थाले एउटा जातिको मात्र पक्ष लिएको हो कि भन्ने लाग्न सक्छ | तर बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसांस्कृति भएको हाम्रो देश नेपालमा गुरुङ(तमु) पनि एक प्रमू जाति भएकोले यस जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण संगसंगै शिक्षाले उन्मुख बने देश विकासको मूल प्रवाहसँग जोड्न जरुरी हुन्छ |तसर्थ संस्थाको प्रमुख उद्देश्य नै तमु समुदायको शैक्षिक स्तरमा वृद्धि गराई राष्ट्रको लागि जिम्मेवार नागरिक बनाउने रहेको छ |
शिक्षा संगसंगै तमु भाषा, संस्कार र संस्कृतिको विकास र सम्बर्द्धनमा क्रियाशील रहने उद्देस्यले वेलाबखत सम्बधित विग्यहरुसंगको छलफल र बहसमूलक कार्यक्रमको आयोजना गर्नुका साथै हाम्रो मौलिक संस्कृतिको जगेर्नामा टेवा पुग्ने गरि विविध प्रतियोगिता मुलक सांस्कृतिक कार्यक्रमहरुको आयोजना पनि प्रतिष्ठानले गर्दछ |
त्यसै गरि गरि २०७२ सालको विनासकारी भुइचालोबाट प्रभावित क्षेत्रका बालबालिकाको शैक्षिक अवस्थालाई ध्यानमा राखि संस्थाले २०७३ र २०७४ सालको सम्पूर्ण छात्रवृत्ति कार्यक्रम भूकम्प प्रभावित गोरखा र लमजुङ जिल्लामा वितरण गर्ने निर्णय गर्यो |जस अन्तरगत सो जिल्लाहरुका दूर्गम तथा अति विकट गाउँका ५४ जना तमु विद्यार्थीहरुलाई छनौटको आधारमा छात्रवृति प्रदान गर्ने काम सम्पन्न भएको छ |
प्रारम्भमा सानो सोच लिएर स्थापन भएको यस प्रतिष्ठानलाइ देश विदेशमा रहेका संघ संस्था एवं महानुभावहरुको माया र सहयोग प्राप्त भएकै कारण छोटो समयमा नै झंगिना सकेको हो | शिक्षाले नै जीवनलाई प्रगति पथमा अगाडी बढाऊछ | शिक्षक महत्वलाई कम आँकडा गर्ने तमु समाजमा प्रतिष्ठानले गर्दै आएको प्रयास प्रभावकारी र उपलब्धी मूलक रहेको पाईन्छ |
देश संघियतामा गइ सकेको छ | संघियता भनेकै विकेन्द्रीकरण हो | सबै प्रदेश अधिकार सम्पन्न हुने हुनाले एकार्कले आफ्नो प्रदेशको विकास र समुन्नतिमा विभिन्न तवरले सहभागी जनाउन र आफ्नो महत्व दर्शाउन जरुरी हुन्छ |
यसमा शिक्षाको भूमिका अहम रहन्छा | होइन भने पुन: पछाडी पर्ने निश्चित छ | तसर्थ अबको पिढी शिक्षित हुनको विकल्प छैन | यसकारण पनि प्रतिष्ठानले गर्दै आएको कामको महत्व अझ बढ्दै जाने छ |
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यासमिति सदस्य २०७६-२०७९
तमु सांस्कृतिक प्रतिष्ठानको उद्देश्यहरु
यस तमु सांस्कृतिक प्रतिष्ठान नेपालको निम्न उद्देस्यहरु रहेका छन् :
१) तमु(गुरुङ) जातिको इतिहास, भाषा, धर्म संस्कार र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने तमु व्यक्तित्व एवं संस्थालाई नगद तथा कदरपत्रले विभूषित गरि अभिनन्दन गर्ने |
२) सम्पूर्ण तमु युवायुवतीलाई उच्च शिक्षा प्रति आकर्षित गर्न प्रतिष्ठान उच्च शिक्षा छात्रवृति प्रदान गर्ने |
३) अक्षयकोषको स्थापना गरि ग्रामिण भेगका मा.वि. तहमा अध्ययनरत विधार्थीलै छात्रवृत्ति प्रदान गर्ने |
४) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विविध विधामा ख्याती कमाएका तमु व्यक्तित्वहरुलाई नगद तथा कदरपत्रका सात अभिन्दन गर्ने |
५) तमु जातिको इतिहास, भाषा धर्म र संस्कृतिका विषयलाई लिएर समयसमयमा अन्तर्क्रिया कार्यक्रम र प्रवचन गोष्ठीहरुको आयोजना गर्ने |
६) आफ्नो मौलिक संस्कृति एवं सांस्कृतिक निधिहरुको उचित संरक्षण, सम्बर्द्धन र उत्थानमा जोड दिने |
७) आर्थिक तथा सामाजिक क्षेत्रमा पिछडिएका तमु जातिलाई मुलुकको हरेक क्षेत्रमा अगाडी बढ्न प्रेरक भूमिका खेल्ने |
८) समाजमा व्याप्त कुरीति, विकृति र विसंगतिहरुला हटाउन सामाजिक जागरणका कार्यक्रमहरु संचालन गर्ने |
९) अन्य संघ-संस्थाहरुसंग आवस्यक सर-सहयोग ग समन्वय कायम राख्दै तमु जातिको व्यापक हित र कल्याणको लागि समर्पित रहने |
संस्थापक सदस्यहरु
तमु साँस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक सदस्यहरु
क्र.सं. नाम पद ठेगाना फोन नम्बर
०१. श्री खेम बहादुर तमु संस्थापक अक्ष्यक्ष राम बजार,पोखर—१५ कास्की ९८५६०२४१०९
०२. श्री तेज तमु संस्थापक सदस्य भीमकाली पाटन,पोखरा —०१,कास्की ९८५६०२२०९९
०३. श्री झम बहादुर तमु संस्थापक सदस्य तथा भू.पु..अक्ष्यक्ष तमु ह्यूला चोक,पोखरा—१७,कास्की ९८५६०२५००५
०४. श्री हेमा चन्द्र तमु संस्थापक सदस्य बौद्ध,काठमण्डौ ९८५१०४९३९५
०५. श्री चित्र बहादुर तमु संस्थापक सदस्य, अक्ष्यक्ष मालेपाटन,पोखरा —०५,कास्की ९८५६०७६३४४
०६. श्री सोम बहादुर तमु संस्थापक सदस्य रानीपौव,पोखरा—११,कास्की
०७. श्री भेष राज तमु संस्थापक सदस्य,सह—सचिव दीप,पोखरा —१६,कास्की ९८५६०५६९९०
०८. श्री श्रप्रसाद तमु संस्थापक सदस्य हात्तीगण्डा,काठमण्डौं
०९. श्री गिरी प्रसाद तमु संस्थापक सदस्य मालेपाटन,पोखरा—१६,कास्की ९८५६०२७२०३
१०. श्री श्रीजङ्ग तमु संस्थापक सदस्य,सदस्य सचिव नयाँगाउँ ,पोखरा—१५,कास्की ९८५६०७४२३०
११. श्री डमर तमु संस्थापक सदस्य काहँुखोला,पोखरा—१३,कास्की ९८०४१५७२४८
१३. श्री गिर बहादुर तमु संस्थापक सदस्य बानेश्वर,काठमाडौं
१४. श्री रवीन तमु संस्थापक सदस्य नगढुंगा,पोखरा—०८,कास्की ९८५६०४४१४४
१५ं. श्री हर्क जङ्ग तमु संस्थापक सदस्य सिक्लेस,कास्की,हाल अमेरिका
१६ं. श्री सविता तमु संस्थापक सदस्य अमरसिंह चोक,पोखरा—१०,कास्की ९८१४१५७६७६
१७. श्री दुर्गा बहादुर तमु संस्थापक सदस्य घारीपान,पोखरा,कास्की ९८४६०५११३८
१८. श्री गणेश तमु संस्थापक सदस्य भिमकालीपाटन,पोखरा—०१,कास्की, हाल हङकङ
१९. श्री टकमान तमु संस्थापक सदस्य महाराजगंज ,काठमण्डौं
२०. श्री अर्जुन कुमार तमु संस्थापक सदस्य रत्नचोक,पोखरा—०८,कास्की हाल हङकङ
२१. श्री राजकुमार तमु संस्थापक सदस्य जोगीमणी,तल्लो दीप,पोखरा—१६,कास्की ९८०४१४८१३५
२२. श्री राम प्रसाद तमु संस्थापक सदस्य बगालेटोल,पोखरा—०८,कास्की ९८४६०२३२६४
२३. श्री हेम बहादुर तमु संस्थापक सदस्य शान्ति दीप,पोखरा—१६,कास्कीm हाल यू.के.
२४. श्री राजेन्द्र तमु संस्थापक सदस्य बाझ्mापाटन,पोखरा—१३,कास्की, हाल जापान
२५. श्री सन्तोष तमु संस्थापक सदस्य रामकृष्णटोल पोखरा—०४,कास्की ९८४६१०१२५७
२६. श्री कपिल तमु संस्थापक सदस्य औधैगिक क्षेत्र,पोखरा—१०,कास्की
२७ं. श्री दुर्गा राज तमु संस्थापक सदस्य नगीन टोल,पोखरा —१०,कास्की ,हाल यू.के.
२८. श्री कृष्ण बहादुर तमु संस्थापक सदस्य फ्mुलबारी,पोखरा—११,कास्की, हाल यू.के.
२९. श्री जगदीश तमु संस्थापक सदस्य पन्चामुल सिरुबारी,स्याङगजा, हाल यू.के.
३०. श्री जसकाजी तमु संस्थापक सदस्य दीप,पोखरा —१६,कास्की ९८५६०२४५२५
३१. श्री ईन्द्र तमु संस्थापक सदस्य नयाँ बजार,पोखरा—०९,कास्की
३२. श्री एक प्रसाद तमु संस्थापक सदस्य फूलबारी ,पोखरा—११,कास्की, ९८४६४६३८४३
३३. श्री चेन बहादुर तमु संस्थापक सदस्य विरौट,पोखरा—१७,कास्की ९८४६०२३४०२
३४. श्री गम बहादुर तमु संस्थापक सदस्य बाझ्mापाटन,पोखरा—१३,कास्की
३५. श्री नातीकाजी तमु संस्थापक सदस्य रामकृष्ण टोल ,पोखरा —०४,कास्की ,हाल हङकङ
३६ं. श्री चन्द्र बहादुर तमु संस्थापक सदस्य काठमण्डौं
३७. श्री भगवान तमु संस्थापक सदस्य न्यू रोड,पोखरा—०९,कास्की
३८ं. श्री नन्द बहादुर तमु संस्थापक सदस्य भिमकाली पाटन,पोखरा—०१,कास्की ९८४६२७८४३२
३९. श्री मेख तमु संस्थापक सदस्य मुस्तक चोक, पोखरा—०७,कास्की ९८४६१७२४६७
४०. श्री विर बहादुर तमु संस्थापक सदस्य भिमकाली पाटन ,पोखरा—०१,कास्की हाल यू.के.
४१. श्री ईमान तमु संस्थापक सदस्य मछापोखरी ,पोखरा —१२,कास्की ९८५६०५६६७७
४२. श्री टेक बहादुर तमु(रक्षा) संस्थापक सदस्य रत्नचोक,पोखरा —०७,कास्की ९८४६१३७०४६
४३. श्री राम बहादुर तमु संस्थापक सदस्य ताम्राङ्ग,कास्की
४४. श्री लिली जङ्ग तमु संस्थापक सदस्य बाझापाटन,पोखरा—१३,कास्की
४५. श्री नन्दराज तमु संस्थापक सदस्य लालीगुराँस,पोखरा,कास्की ९८०३०८६९०५
४६. श्री श्याम काजी तमु संस्थापक सदस्य न्यू रोड,पोखरा—०८,कास्की
४७. श्री खड्गा तमु संस्थापक सदस्य रत्नचोक,पोखरा —०७,कास्की
४८. श्री देवी प्रसाद तमु संस्थापक सदस्य बगालेटोल,पोखरा—०८,कास्की ९८१६६७६७६४
४९. श्री हर्क बहादुर तमु संस्थापक सदस्य अमरसिंह चोक,पोखरा—१०,कास्की
५०. श्री धिर प्रसाद तमु संस्थापक सदस्य भण्डारढीक ,लेखनाथ —०१,कास्की ९८५६०२१९९३
५१. श्री धुर्व तमु संस्थापक सदस्य रानीपौवा —११,।कास्की ९८०४१२७००७
५२. श्री धन बहादुर तमु संस्थापक सदस्य धपासी,काठमण्डौं ९८१८५९६९६२