प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण"

प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण"

२४ चैत, पोखरा -  तमु साँस्कृतिक प्रतिष्ठान नेपालले तमुका विद्यार्थीहरुका लागि "कानूनी सचेतना र वक्तृत्वकला प्रशिक्षण" कार्यक्रम आयोजना गरेको थियो। यो कार्यक्रम शनिबार पोखरा नदीपुरको माउन्ट अन्नपूर्ण मा.वि.को सभाहलमा भएको थियो।

प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण"

कार्यक्रममा संस्थाका सल्लाहकार एवं मुख्यमन्त्री कार्यालय गण्डकीका उपसचिव तेज च्हाक्ली तमु, कानूनी सल्लाहकार र व्यास विद्याश्रम बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल अधिवक्ता  कर्ण बहादुर तमु, संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमु लगायतले हस्ताक्षर गरि  समुद्घाटन गरिएको थियो ।

प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण"

यस कार्यक्रममा कानूनी सचेतना सम्बन्धि नागरिक संवाद केन्द्र गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी तमु र वक्तृत्वकला सम्बन्धि रेडियो नेपाल प्रादेशिक प्रशारण गण्डकीका उप-प्रमुख शान्ती तमुले सहजीकरण गरेका थिए।

प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण"

३० जना प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले आफुहरुलाई जीवनमा प्रयोग हुने ज्ञान र सीप प्राप्त हुनुका साथमा सचेत बनाएकोले अति नै जीवनोपयोगी शिक्षा हासिल गरेको कुरा प्रशिक्षार्थीहरुले व्यक्त गरे ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा यो कार्यक्रम संचालन गरिएको थियो र सचिव कन्चन तमु र सदस्य लोकबहादुर तमुले सहयोग पुर्याएका थिए।

प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण"

लोकप्रिय समाचार

LIKE US