ताजा कार्यक्रम / समाचारहरु : >
पाेखरा । तमू सांस्कृतिक प्रतिष्ठान नेपालले लमजुङ र गोरखामा छात्रवृत्ति वितरण गरेको छ। शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजन गरी लमजुङ र गोरखाका तमू विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको ...
असोज ३ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विभिन्न ५ जिल्लाका ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । बिहीबार पोखरामा प्रतिष्ठानले एक कार्यक्रमका बिच कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका ८७ जना ...
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । ग्रामिण भेगका तमु समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको यो संस्थाको यश कार्यक्रममा प्रमुख अतिथी संस्थाका पूर्व प्रथम उपाध्यक्ष, वर्तमान ...
  २१ जेठ, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई "छात्रवृत्ति वितरण" कार्यक्रमका लागि पाँच केन्द्रमा सात जिल्लाका लागि छनौट परीक्षा सम्पन्न भएको छ ।
  १२ जेठ, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ग्रामीण भेगका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रमको लागि जेठ १२ गते, शनिबार पोखरामा शैक्षिकसत्र २०८१ को लागि प्रथम चरणको ...
प्रतिष्ठानद्वारा एक दिने "कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण" २४ चैत, पोखरा -  तमु साँस्कृतिक प्रतिष्ठान नेपालले तमुका विद्यार्थीहरुका लागि "कानूनी सचेतना र वक्तृत्वकला प्रशिक्षण" कार्यक्रम आयोजना गरेको थियो। यो कार्यक्रम शनिबार पोखरा ...
तमु साँस्कृतिक प्रतिष्ठानकाे २३ औं वार्षिकाेत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।
२८ असोज, आइतबार तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित एक महिने छ्याडु प्रशिक्षणको समापन समारोह आइतबार बगर स्थित भानु सभा हलमा सम्पन्न भएको छ ।
तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिको दोश्रो अधिवेशन सम्पन्न २० साउन, शनिबार   तमु साँस्कृतिक प्रतिष्ठान नेपालको विद्यार्थी समितिको दोस्रो अधिवेशन यही साउन २० गते, शनिबार तमु धीं नेपाल, नयाँ बजारमा सम्पन्न भएको छ ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुलाई एक कार्यक्रम वीच छात्रवृत्ति वितरण गरेको छ । ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ शनिबार भएको कार्यक्रममा ८३ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो ।

 

तमु सांस्कृतिक प्रतिष्ठानको संक्षिप्त जानकारी

वि.सं. २०५८ सालमा विधिवत  रुपमा स्थापना  भएको "तमु सांस्कृतिक प्रतिष्ठान नेपाल' तमु जातिको पछिल्लो पिढीलाई शिक्ष क्षेत्रमा प्रोत्साहित गर्ने उद्दिश्यले केहि जागरुक युवाहरूको  प्रयासबाट विदेशी भूमिमा जापानमा गठन भएको हो |

 वैदेशिक रोजगारको क्रममा त्यहाँ  पुगेका ति युवाहरुले  शिक्षा नै व्यक्ति, समुदाय र राष्ट्र विकासको मेरुदण्ड हो बन्ने बुझेर सोहि वर्ष देखि नै अक्षयकोषको स्थापना गरि उच्च शिक्षाको धोका मानिने एस.एल.सी.मा उतिर्ण सर्वोत्कृष्ट तमु विद्यार्थीलाई पुरस्कृत गर्ने  कामको थालनी गरेको हो |

साथै तमु(गुरुङ) इतिहाश, भाषा, धर्म, संस्कार र संस्कृतिको अध्ययानानुसंधानमा  योगदान पुर्याएका व्यक्तिलाई अभिनान्दन गर्ने काम पनि संगसगै गर्दै आएको छ |

 

संस्थाले २०६५ साल देखि स्वदेश तथा विदेशमा  रहेका ब्यक्ति तथा संस्थाहरुको सहयोगबाट छात्रवृत्ति अक्षयकोषको स्थापना गरि ग्रामिण  भेगका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई माध्यमिक तहमा छात्रवृत्ति प्रदान गर्ने काम  गर्दै आइरहेको छ |  

 

यहाँ संस्थाले एउटा जातिको मात्र पक्ष लिएको हो कि भन्ने लाग्न सक्छ | तर बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसांस्कृति भएको हाम्रो देश नेपालमा गुरुङ(तमु) पनि एक प्रमू जाति भएकोले यस जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण संगसंगै शिक्षाले उन्मुख बने देश विकासको मूल प्रवाहसँग जोड्न जरुरी हुन्छ |तसर्थ संस्थाको प्रमुख उद्देश्य नै तमु समुदायको शैक्षिक स्तरमा वृद्धि गराई राष्ट्रको लागि जिम्मेवार नागरिक बनाउने रहेको छ |

 

शिक्षा संगसंगै तमु भाषा, संस्कार र संस्कृतिको विकास र सम्बर्द्धनमा   क्रियाशील रहने उद्देस्यले वेलाबखत सम्बधित विग्यहरुसंगको छलफल र बहसमूलक कार्यक्रमको आयोजना गर्नुका साथै हाम्रो मौलिक संस्कृतिको जगेर्नामा टेवा पुग्ने गरि विविध प्रतियोगिता मुलक सांस्कृतिक कार्यक्रमहरुको आयोजना पनि प्रतिष्ठानले गर्दछ |

 

त्यसै गरि गरि २०७२ सालको विनासकारी भुइचालोबाट प्रभावित क्षेत्रका बालबालिकाको शैक्षिक अवस्थालाई ध्यानमा राखि संस्थाले २०७३ र २०७४ सालको सम्पूर्ण छात्रवृत्ति कार्यक्रम भूकम्प प्रभावित गोरखा र लमजुङ जिल्लामा वितरण गर्ने निर्णय गर्यो |जस अन्तरगत सो जिल्लाहरुका दूर्गम तथा अति विकट गाउँका ५४ जना तमु विद्यार्थीहरुलाई छनौटको आधारमा छात्रवृति प्रदान गर्ने काम सम्पन्न भएको छ | 

 

प्रारम्भमा सानो सोच लिएर स्थापन भएको यस प्रतिष्ठानलाइ देश विदेशमा रहेका संघ संस्था एवं महानुभावहरुको माया र सहयोग प्राप्त भएकै कारण छोटो समयमा नै झंगिना सकेको हो | शिक्षाले नै जीवनलाई प्रगति पथमा अगाडी बढाऊछ | शिक्षक महत्वलाई कम आँकडा गर्ने तमु समाजमा प्रतिष्ठानले गर्दै आएको प्रयास प्रभावकारी र उपलब्धी मूलक रहेको पाईन्छ |

 

देश संघियतामा गइ सकेको छ | संघियता भनेकै विकेन्द्रीकरण हो | सबै प्रदेश अधिकार सम्पन्न हुने हुनाले एकार्कले आफ्नो प्रदेशको विकास र समुन्नतिमा विभिन्न तवरले सहभागी जनाउन र आफ्नो महत्व दर्शाउन जरुरी हुन्छ |

 

यसमा शिक्षाको भूमिका अहम रहन्छा | होइन भने पुन: पछाडी पर्ने निश्चित छ | तसर्थ अबको पिढी शिक्षित हुनको विकल्प छैन | यसकारण पनि प्रतिष्ठानले गर्दै आएको कामको महत्व अझ बढ्दै जाने छ |

 

तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यासमिति  सदस्य २०७६-२०७९

 

तमु सांस्कृतिक प्रतिष्ठानको उद्देश्यहरु

यस तमु सांस्कृतिक प्रतिष्ठान नेपालको निम्न उद्देस्यहरु रहेका छन् :


१) तमु(गुरुङ) जातिको इतिहास, भाषा, धर्म संस्कार र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने तमु व्यक्तित्व एवं संस्थालाई नगद तथा कदरपत्रले विभूषित गरि अभिनन्दन गर्ने |

२) सम्पूर्ण तमु युवायुवतीलाई उच्च शिक्षा प्रति आकर्षित गर्न प्रतिष्ठान उच्च शिक्षा छात्रवृति प्रदान  गर्ने |

३) अक्षयकोषको स्थापना गरि ग्रामिण भेगका मा.वि. तहमा अध्ययनरत विधार्थीलै छात्रवृत्ति प्रदान गर्ने |

४) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विविध विधामा ख्याती कमाएका तमु व्यक्तित्वहरुलाई नगद तथा कदरपत्रका सात अभिन्दन गर्ने |

५) तमु जातिको इतिहास, भाषा धर्म र संस्कृतिका विषयलाई लिएर समयसमयमा अन्तर्क्रिया कार्यक्रम र प्रवचन गोष्ठीहरुको आयोजना गर्ने |

६) आफ्नो मौलिक संस्कृति एवं सांस्कृतिक निधिहरुको उचित संरक्षण, सम्बर्द्धन र उत्थानमा जोड दिने |

७) आर्थिक तथा सामाजिक क्षेत्रमा पिछडिएका तमु जातिलाई मुलुकको हरेक क्षेत्रमा अगाडी बढ्न प्रेरक भूमिका खेल्ने |

८) समाजमा व्याप्त कुरीति, विकृति र विसंगतिहरुला हटाउन सामाजिक जागरणका कार्यक्रमहरु संचालन गर्ने |

९) अन्य संघ-संस्थाहरुसंग आवस्यक सर-सहयोग ग समन्वय कायम राख्दै तमु जातिको व्यापक हित र कल्याणको लागि समर्पित रहने |

 

संस्थापक सदस्यहरु

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका  संस्थापक सदस्यहरु

क्र.सं. नाम पद ठेगाना फोन नम्बर 

०१. श्री खेम बहादुर तमु संस्थापक अक्ष्यक्ष राम बजार,पोखर—१५ कास्की ९८५६०२४१०९
०२. श्री तेज तमु संस्थापक सदस्य भीमकाली पाटन,पोखरा —०१,कास्की ९८५६०२२०९९
०३. श्री झम  बहादुर तमु संस्थापक सदस्य तथा भू.पु..अक्ष्यक्ष तमु ह्यूला चोक,पोखरा—१७,कास्की ९८५६०२५००५
०४. श्री हेमा चन्द्र तमु संस्थापक सदस्य बौद्ध,काठमण्डौ ९८५१०४९३९५
०५. श्री चित्र बहादुर तमु संस्थापक सदस्य, अक्ष्यक्ष मालेपाटन,पोखरा —०५,कास्की ९८५६०७६३४४
०६. श्री सोम बहादुर तमु संस्थापक सदस्य रानीपौव,पोखरा—११,कास्की
०७. श्री भेष राज तमु संस्थापक सदस्य,सह—सचिव दीप,पोखरा —१६,कास्की ९८५६०५६९९०
०८. श्री श्रप्रसाद तमु संस्थापक सदस्य हात्तीगण्डा,काठमण्डौं
०९. श्री गिरी प्रसाद तमु संस्थापक सदस्य मालेपाटन,पोखरा—१६,कास्की ९८५६०२७२०३
१०. श्री श्रीजङ्ग तमु संस्थापक सदस्य,सदस्य सचिव नयाँगाउँ ,पोखरा—१५,कास्की ९८५६०७४२३०
११. श्री डमर तमु संस्थापक सदस्य काहँुखोला,पोखरा—१३,कास्की ९८०४१५७२४८
१३. श्री गिर बहादुर तमु संस्थापक सदस्य बानेश्वर,काठमाडौं
१४. श्री रवीन तमु संस्थापक सदस्य नगढुंगा,पोखरा—०८,कास्की ९८५६०४४१४४
१५ं. श्री हर्क जङ्ग तमु संस्थापक सदस्य सिक्लेस,कास्की,हाल अमेरिका

१६ं. श्री सविता तमु संस्थापक सदस्य अमरसिंह चोक,पोखरा—१०,कास्की ९८१४१५७६७६
१७. श्री दुर्गा बहादुर तमु संस्थापक सदस्य घारीपान,पोखरा,कास्की ९८४६०५११३८
१८. श्री गणेश तमु संस्थापक सदस्य भिमकालीपाटन,पोखरा—०१,कास्की, हाल हङकङ
१९. श्री टकमान तमु संस्थापक सदस्य महाराजगंज ,काठमण्डौं
२०. श्री अर्जुन कुमार तमु संस्थापक सदस्य रत्नचोक,पोखरा—०८,कास्की हाल हङकङ
२१. श्री राजकुमार तमु संस्थापक सदस्य जोगीमणी,तल्लो दीप,पोखरा—१६,कास्की ९८०४१४८१३५
२२. श्री राम प्रसाद तमु संस्थापक सदस्य बगालेटोल,पोखरा—०८,कास्की ९८४६०२३२६४
२३. श्री हेम बहादुर तमु संस्थापक सदस्य शान्ति दीप,पोखरा—१६,कास्कीm हाल यू.के.
२४. श्री राजेन्द्र तमु संस्थापक सदस्य बाझ्mापाटन,पोखरा—१३,कास्की, हाल जापान
२५. श्री सन्तोष तमु संस्थापक सदस्य रामकृष्णटोल पोखरा—०४,कास्की ९८४६१०१२५७
२६. श्री कपिल तमु संस्थापक सदस्य औधैगिक क्षेत्र,पोखरा—१०,कास्की
२७ं. श्री दुर्गा राज तमु संस्थापक सदस्य नगीन टोल,पोखरा —१०,कास्की ,हाल यू.के.
२८. श्री कृष्ण बहादुर तमु संस्थापक सदस्य फ्mुलबारी,पोखरा—११,कास्की, हाल यू.के.
२९. श्री जगदीश तमु संस्थापक सदस्य पन्चामुल सिरुबारी,स्याङगजा, हाल यू.के.
३०. श्री जसकाजी तमु संस्थापक सदस्य दीप,पोखरा —१६,कास्की ९८५६०२४५२५
३१. श्री ईन्द्र तमु संस्थापक सदस्य नयाँ बजार,पोखरा—०९,कास्की
३२. श्री एक प्रसाद तमु संस्थापक सदस्य फूलबारी ,पोखरा—११,कास्की, ९८४६४६३८४३
३३. श्री चेन बहादुर तमु संस्थापक सदस्य विरौट,पोखरा—१७,कास्की ९८४६०२३४०२
३४. श्री गम बहादुर तमु संस्थापक सदस्य बाझ्mापाटन,पोखरा—१३,कास्की
३५. श्री नातीकाजी तमु संस्थापक सदस्य रामकृष्ण टोल ,पोखरा —०४,कास्की ,हाल हङकङ
३६ं. श्री चन्द्र बहादुर तमु संस्थापक सदस्य काठमण्डौं
३७. श्री भगवान तमु संस्थापक सदस्य न्यू रोड,पोखरा—०९,कास्की
३८ं. श्री नन्द बहादुर तमु संस्थापक सदस्य भिमकाली पाटन,पोखरा—०१,कास्की ९८४६२७८४३२
३९. श्री मेख तमु संस्थापक सदस्य मुस्तक चोक, पोखरा—०७,कास्की ९८४६१७२४६७
४०. श्री विर बहादुर तमु संस्थापक सदस्य भिमकाली पाटन ,पोखरा—०१,कास्की हाल यू.के.
४१. श्री ईमान तमु संस्थापक सदस्य मछापोखरी ,पोखरा —१२,कास्की ९८५६०५६६७७
४२. श्री टेक बहादुर तमु(रक्षा) संस्थापक सदस्य रत्नचोक,पोखरा —०७,कास्की ९८४६१३७०४६
४३. श्री राम बहादुर तमु संस्थापक सदस्य ताम्राङ्ग,कास्की
४४. श्री लिली जङ्ग तमु संस्थापक सदस्य बाझापाटन,पोखरा—१३,कास्की
४५. श्री नन्दराज तमु संस्थापक सदस्य लालीगुराँस,पोखरा,कास्की ९८०३०८६९०५
४६. श्री श्याम काजी तमु संस्थापक सदस्य न्यू रोड,पोखरा—०८,कास्की
४७. श्री खड्गा तमु संस्थापक सदस्य रत्नचोक,पोखरा —०७,कास्की
४८. श्री देवी प्रसाद तमु संस्थापक सदस्य बगालेटोल,पोखरा—०८,कास्की ९८१६६७६७६४
४९. श्री हर्क बहादुर तमु संस्थापक सदस्य अमरसिंह चोक,पोखरा—१०,कास्की
५०. श्री धिर प्रसाद तमु संस्थापक सदस्य भण्डारढीक ,लेखनाथ —०१,कास्की ९८५६०२१९९३
५१. श्री धुर्व तमु संस्थापक सदस्य रानीपौवा —११,।कास्की ९८०४१२७००७
५२. श्री धन बहादुर तमु संस्थापक सदस्य धपासी,काठमण्डौं ९८१८५९६९६२

 

आजीवन सदस्यहरु

आजीवन सदस्यहरु
क्र.सं     नाम पद        ठेगाना    फोन नम्बर 
१ं श्री चिजकाजी तमु, छोरेपाटन,पोखरा, कास्की' ९८५६०२३५८४
२. श्री ओम तमु, माटेपानी,पोखरा—-१२,कास्की ९८४६०३८४५४
३ं श्री हर्क बहादुर तमु, फूलबारी,पोखरा ११,कास्की ०६१-५३५९४६
४. श्री भीमकाजी तमु, यू.के. ०६१-५२०४३३
५. श्री गणेश तमु , अन्नपूर्ण टोल,पोखरा-१०,कास्की
६ं श्री धर्म तमु , जापान
७ श्री अमृतमान तमु ,
८. श्री राजन तमु ,
९. श्री क्या. गम बहादुर तमु,
१०. श्री राम तमु आजीवन सदस्य यू.के.
११. श्री ओम तमु, फूलबारी,पोखरा -११,कास्की
१२. श्री श्याम तमु, चिसापानी,पोखरा,कास्की
१३. श्री गणेश तमु, अन्नपूर्णटोल,पोखरा,कास्की
१४. श्री नरेश तमु, जापान
१५. श्री धु्रव तमुु, पार्दी,पोखरा,कास्की
१६ं श्री तिर्थ तमु, पर्वत
१७. श्री इ.धु्रव तमु, काठमण्डौं
१८. श्री हरि कुमारी तमु,
१९. श्री खुशीमान तमु, जापान
२०. श्री सुक कुमारी तमु, 
२१. श्री देव राज तमु, यू.के.
२२. श्री उतम तमु, बगाले टोल,पोखरा ,पोखरा
२३. श्री नरेश तमु, 
२४. श्री खड्क तमु,
२५ श्री टेक बहादुर तमु, काठमाण्डौं
२६. श्री निगेश तमु, काठमाण्डौं
२७. श्री विश्वमान तमु, दीप,पोखरा ,कास्की
२८. श्री टुक बहादुर तमु, जापान
२९. श्री बालासिंह तमु, काठमाण्डौं
३० श्री सूर्य तमु, यू.के.
३१ श्री मिन प्रसाद तमु, 
३२. श्री मञ्जु राई (तमु), यू.के.
३३. श्री मिन बहादुर तमु,
३४. श्री दिपक तमु, यू.के.
३५. श्री हितकाजी तमु ,
३६.. श्री क्या.ए.बि. तमु ,
३७.. श्री पूर्ण तमु,
३८. श्री चन्द्र तमु,
३९. श्री हिमा कुमारी तमु ,
४०. श्री राजु तमु ,
४१. श्री विष्णु तमु, काठमाण्डौं
४२.. श्री सर्वजित तमु, लामाचौर,पोखरा,कास्की
४३. श्री गम बहादुर तमु , 
४४. श्री सूर्य बहादुर तमु, पोखरा -१०,कास्की
४५. श्री देवसिंह तमु, गैरपाटन,पोखरा,कास्की
४६. श्री सूर्य बहादुर तमु, 
४७ं श्री रोविन तमु , चिप्लेढुंगा,पोखरा,कास्की ०६१-५२३५८६, ९८४६०२४८७८
४८. श्री राज कुमार तमु , तल्लो दीप,पोखराmकास्की ०६१-५२०८५७
४९. श्री ईन्द्र लाल तमु, सिमलचौर,पोखरा-०८,कास्की ९८४६०२११४२
५०. श्री शान्तमान तमु(हेलोन) , काठमाण्डौं
५१. श्री काजीमान तमु, सुनधारा , काठमाण्डौं
५२. श्री मन प्रसाद तमु, अमरसिंह,पोखरा,कास्की

५३. श्री पदम बहादुर तमु, उपकारमार्ग,पोखरा,कास्की ०६१-५२७८५६
५४ श्री अमर बहादुर तमु, 
५५ श्री राम कुमारी तमु, 
५६ श्री चेतन तमु,
५७. श्री कृष्ण बहादुर तमु,
५८. श्री मकार तमु, यू.के.
५९. श्री हिमाल तमु, यू.के.
६०ं. श्री खुशीमान तमु, थालाजुङ,गोरखा हाल लण्डन,यू.के
६१. श्री ओमप्रकाश तमु, काठमाण्डा
६२ं श्री दिलिप तमु, यू.के.
६३. श्री नविन प्रसाद तमु, यू.के.
६४ श्री लेख बहादुर तमु,,पोखरा ,कास्की ०६१-५२३५४०
६५ श्री लोक बहादुर तमु, न्यूरोड,पोखरा ,कास्की मदरल्याड मा.वि.
६६. श्री जगन बहादुर तमु, न्यूरोड,पोखरा ,कास्की
६७. श्री दिपक तमु,
६८.. श्री कमल तमु, यू.के.
६९. श्री लोक बहादुर तमु, यू.के.
७०. श्री राम बहादुर तमु, यू.के.
७१. श्री भुपेन्द्र तमु, घन्दु्रक,कास्की ,हाल यू.के.
७२. श्री राम चन्द्र तमु , यू.के.
७३. श्री चन्द्रमान तमु, सिमपानी,पोखरा, हाल यू.के.
७४. श्री मुक्षेत्र तमु आजीवन सदस्य यू.के.
७५. श्री महेश तमु, पोखरा-१५,कास्की, हाल यू.के.
७६. श्री दिलरास तमु, नयाँगाउँ, पोखरा-१५,कास्की ०६१-५२६२३२
७७. श्री ई.कृष्ण बहादुर तमु, मिलनटोल, पोखरा,कास्की, हाल काठमण्डौ ९८५१०४१३२८
७८. श्री सम बहादुर तमु, नगढुंगा, पोखर,कास्की ०६१-५२८५४३
७९. श्री लक्ष्य तमु ,
८०. श्री भोजेन्द्र तमु, छोरेपाटन,पोखरा-१७,कास्की
८१. श्री नविन्द्र तमु, महराजगंज,काठमण्डौं
८२. श्री सुरज तमु, नयाँबजार,पोखरा,कास्की
८३. श्री लालकाजी तमु, भीमफेदी मार्ग,पोखरा,कास्की
८४. श्री ज्ञाम तमु , यू.कें
८५. श्री मेनकाजी तमु, नागबेली,नयाँगाउँ,पोखरा ,कास्की ९८५६०२११४२
८६. श्री रामु तमु, संगममाग ,पोखरा-०८, कास्की ९८४६७५६०४७
८७. श्री पम्फ्mा तमु, समलचौर ,पोखरा-०८, कास्की ९८५६०२३०८३
८८. श्री तारा तमु आजीवन सदस्य बैद्ध अघौं सदन
८९. श्री जुमकाजी तमु ,
९०. श्री रविन्द्र तमु, अन्नपूर्ण टोल ,पोखरा ,कास्की ९८५६०२३४७९
९१. श्री बुद्धिमान तमु , नयाँ गाउँ,पोखरा,कास्की ९८५६०२३२८५
९२. श्री जगन बहादुर तमु, नदीपुर,पोखरा,कास्की( हिमालय कम्पुटर) ९८५६०२५३१०
९३. श्री हरि प्रसाद तमु, 
९४. श्री कुमार तमु,
९५ श्री कृष्ण तमु , यू.के.
९६. श्री ले.कुशङ तमु, यू.के.
९७. श्री सारदा तमु, विरुवा,स्याङ्गजा हाल यू.के.
९८. श्री मीन बहादुर तमु, सिक्लेस,कास्की, हाल यू.के.
९९. श्री योग प्रसाद तमु(योगेश), बिरौटपोखरा-१७,पोखरा,कास्की

१००. श्री उमा तमु 
१०१. श्री तेज बहादर तमु 
१०२.. श्री विष्णु कुमारी तमु, फूलबारी,पोखरा -११,कास्की
१०३ श्री काजीमान तमु, काठमण्डौं
१०४. श्री युग तमु, हिमालीटोल,पोखरा,कास्की ९८५६०२४६७२
१०५ श्री कामना तमु(भक्त), बैदाम,पोखरा।कास्की ९८०४१७७९३
१०६. श्री रामहरि तमु, इमु,कास्की ९८५६०३१२८९
१०७. श्री शुसीला देवी तमु, पर्वत
१०८ श्री पूर्ण कुमारी तमु तमु, पर्वत
१०९. श्री कौशिला तमु तमु,सहकोषाक्ष्याक्ष फूलबारी,पोखरा १२,कास्की ९८४६०५३०११
११०. श्री धन कुमारी तमु, फूलबारी,पोखरा ११,कास्की ९८१६१४८५९३
१११. श्री कन्चन तमु, लेकसाइड,पोखराकास्की ९८०४१७८९४५
११२. श्री दिलमाया तमु, काजी पोखरी,पोखरा,कास्की ९८४६०२३१३९
११३. श्री सुनिता तमु, लेकसाइड,पोखराकास्की ९८६०८२००८
११४. श्री विद्या तमु, दीप,पोखरा,कास्की ९८५६०२५३१८
११५. श्री मिलन तमु, नयाँगाउा,पोखरा,कास्की ०६१-५२४८३८
११६. श्री हुम बहादुर तमु, ९८४६०२६७९३
११७. श्री हिरा देवी तमु, जाल्पारोड,पोखरा,कास्की ९८४६११६९२६
११८. श्री ओम कुमारी तमु आजीवन सदस्य
११९. श्री पृथ्वीमान तमु आजीवन सदस्य
१२० श्री कर्ण बहादुर तमु आजीवन सदस्य नहरमार्ग,सितलदेवी,पोखरा,कास्की
१२१. श्री बेद बहादुर तमु(श्याम) आजीवन सदस्य तङतिङ,कास्की
१२२ श्री भीम प्रसाद तमु आजीवन सदस्य यू.के.
१२१. श्री क्या.हितमान, सदस्य पार्दी ,पोखरा ,कास्की ९८४६७३९८३७
१२२. श्री भीम तमु, रुपन्देही ९८५७०२६२९६
१२३ श्री नारायण तमु, सितलादेवी,पोखरा कास्की ९८६४८४५४२
१२४ श्री शान्ति तमु, रेडियो नेपाल
१२५. श्री रुद्र कुमारी तमु(मैना),सल्लाहकार अन्नपूर्ण टोल,पोखरा,कास्की ९८५६०२४९९६
१२६. श्री रस कुमारी तमु, रानीपौवा -११,पोखरा,कास्की(घरबेटी)
१२७. श्री बोल माया तमु, हाल यू.के.
१२८. श्री कर्नेल मान्द्रि तमु, काठमाण्डौं
१२९. श्री कृष्ण तमु, काठमाण्डौं
१३०. श्री पम बहादुर तमु, चिप्लेढुंगा,पोखरा,कास्की
१३१. श्री विमाला तमु, फूलबारी ,पोखरा—११,कास्की
१३२. श्री खिम कुमार तमु(प्ह्ँइ आली), ढिकालेथर,पोखरा,कास्की
१३३. श्री इन.देउकाजी, सदस्य प्रगति
१३४. श्री माणी तमु, मालेपाटन,पोखरा कास्की ९८४६६४९९१३
१३५. श्री सोम तोर्जे तमु, यू.के.
१३६. श्री पुष्पा घले (राना) आजीवन सदस्य
१३७. श्री डब्लु २ भीम बहादुर चम्रु तमु, नयाँगाउँ,पोखरा,कास्की
१३८. श्री राज कुमार तमु, 
१३९. श्री मे.डम्बर घले, यू.के.

१४०. श्री ऐकेन्द्र तमु, यू.के.
१४१. श्री हरिमाया तमु, नयाँ बजार,पोखरा,कास्की
१४२. श्री लक्ष्मी देवी तमु, फूलबारी, पोखरा १२,कास्की ०६१-५२८३६०
१४३ श्री मन कुमारी तमु, फूलबारी ,पोखरा-११,कास्की
१४४ श्री दुधकाशी तमु, बझापाटन,पोखरा,कास्की ९८५६०३९५३८
१४५. श्री मेजर लक्ष्मी प्रसाद , सदस्य
१४६ श्री मीना तमु, रानीपौवा,पोखरा ,कास्की ९८४६०३८६७
१४७ श्री सुरेन्द्र तमु, मालेपाटन,पोखरा,कास्की ९८५६०२५२२६
१४८. श्री लक्ष्मी तमु, नागढुंगा,पोखरा,कास्की ९८४६०३१४१३
१४९ श्री टेकन सिंह तमु, फूलबारी,पोखरा-११,कास्की ९८६०८७६७९०
१५०. श्री डि.बि. तमु, मालेपाटन,पोखरा,कास्की ०६१-५३८५७३
१५१ श्री कर्ण तमु, लालीगुराँस टोल,पोखरा,कास्की ०६१-५३७९९५
१५२. श्री रिना तमु, पेखरा —१०,पोखरा,कास्की ०६१-५२८९८९
१५३. श्री लोक बहादुर तमु, न्यूरोड,पोखरा,कास्की
१५४ श्री बिना तमु , 
१५५ श्री बिल बहादुर तमु, अमरसिंह,पोखरा-१०,कास्की ०६१-५२०४३३
१५६. श्री कमला तमु, रानीपौवा,पोखरा,कास्की
१५७. श्री सुस्मा तमु, फूलबारी,पोखरा-११,कास्की ९८४६१००४७६
१५८. श्री किरण तमु, नयाँगाउँ,पोखरा,कास्की ९८४६६५००७१
१५९. श्री कल्पना तमु, काठमण्डौ ९८२३३५४५५४०
१६०. श्री उमर सुबा तमु, माटेपानी,पोखरा,कास्की ९८४६०३८४५४
१६१. श्री दुर्गा तमु , यू.के.
१६२. श्री दुर्गा तमु(मिलन), पर्वत,वाजुङ , (हाल-हङकङ)
१६३ श्री राज बहादुर तमु , सेतीमार्ग,पोखरा,कास्की
१६४. श्री रुप बहादुर तमु, यू.के.
१६५. श्री हुम बहादुर तमु, कास्की अवाज ९८४६०२६७९३
१६६.. श्री गेन बहादुर तमु, पोखरा ९८०६५२२६८२
१६७. श्री महादेव तमु, बर्दिया ९८४८०५९१७१
१६८. श्री हिरा घले, रोल्पा ९८४७८६४२६९
१६९ श्री भुवान कुमारी तमु(भाजन ), जिरी नगरपालिका-२,दोलखा ९८४३६९८७१०
१७० श्री रन्जु कुमारी तमु, बगर,पोखरा -०१ ,कास्की ९८४६१५४६१४
१७१. श्री निरज तमु, भेकसिंङ्ग,देउराली ( हल -अष्ट्रेलिया) ०४०३०६५८६७
१७२. श्री मिनु तमु , भेकसिंङ्ग,देउराली ( हल अष्ट्रेलिया) ०४०१८८१८३५
१७३. श्री मान प्रसाद तमु,  दुर्लुङ्ग,कश्मा नगरपालिका ३,पर्वत (हाल यू.के.) ००४४-७३६५५२२८६३ 

 

 

प्रमुख समाचार | कार्यक्रम


 

कार्यसमिति सदस्य


 


 

लोकप्रिय समाचार

LIKE US