प्रतिष्ठानद्वारा प्रदान गरिने अभिनन्दन, सम्मन अवार्ड एवं छात्रवृत्ति :

तमु सांस्कृतिक  प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने अभिनन्दन, सम्मन अवार्ड एवं छात्रवृत्ति :

क) तमु सांस्कृतिक  प्रतिष्ठान नेपाल अभिनन्दन 

तमु जातिको इतिहास,भाषा धर्म, र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका वा  समुदायको उत्थानको लागि उल्लेखनीय काम गरिअक ब्यक्तिताव वा संथालाई नगत सहत अभिनन्दन गरिन्छ |

अभिनन्दन प्रतिष्ठानको मूल अक्षयकोषबाट गर्ने गरिन्छ |

ख) घनबहादुर तमु स्मृति पुरस्कार 

प्रतिष्ठानका आजीवन सदस्य श्री काजिमान तमुकी धर्मपत्नी श्रीमती मंजु तमु र उहाँको माइती परिवार्बता उहाँका बुबा तथा तमु भाषाका लेखक  स्व. घनबहादुर तमुको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो | हरेक २ वर्षमा तमु भाषा, लिपी र साहित्यको संरक्षण र विकाशमा योगदान पुर्याएका १ जना व्यक्तिलाई कदर स्वरूप नगद सहित घनबहादुर तमु स्मृति पुरस्कारबाट सम्मान गर्ने छ |

 

लोकप्रिय समाचार

LIKE US