तमु सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षतामा चित्रबहादुर तमु

पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्या नाराका साथ जापानमा स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपाललेको शनिबार पोखरामा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले चित्रबहादुर तमुको अध्यक्षतामा १५सदस्यीय कार्यसमिति गठन गरेको छ।

Read more ...

तमु सांस्कृतिक प्रतिष्ठान नेपाल द्वारा जेहेन्दार बिद्ध्यार्थीहरुलाई छात्रवृति वितरण

 
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले जिल्लाका २६ बिद्ध्यार्थीहरुलाई छात्रवृति रकम उपलब्ध गराएको छ | “उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूलनाराका साथ भुकम्प प्रभावित तमु बालबालिकाहरुका लागि जनही ८ हजारका दरले छात्रवृति रकम उपलब्ध गराएको हो |

Read more ...

एनआरएन अध्यक्ष शेष घलेद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई ५ लाख सहयोग

पोखरा, १६ बैशाखर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय (एनआरएन आइसिसी) अध्यक्ष शेष घलेले गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई ५ लाख रुपैया हस्तान्तरण गर्नुभएको छ।

Read more ...

तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा पुनः चिजकाजी तमु

पोखरा | उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित भई नेपालमा सेवारत तमु साँस्कृतिक प्रतिष्ठान नेपालको शुक्रवार पोखरामा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेनले पुनः चिजकाजी तमुको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

Read more ...

लोकप्रिय समाचार

LIKE US