स्व. लालकाजी तमु (बाबा ) तथा स्व. लक्ष्मी तमु (सासु ) स्मृति छात्रबृती अक्षयकोष

स्व. लालकाजी तमु (बाबा ) तथा स्व. लक्ष्मी तमु (सासु ) स्मृति छात्रबृती अक्षयकोष 

स्थापनाकर्ता : श्री शान्त कुमार तमु तथा ज्योति तमु 

ठेगाना : लाङदी, पर्वत 

हाल : Aldershort, UK 

सम्पर्क नं. : ९८२६६५६७९४ (नेपाल )-०७७५९३३४७८३

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

स्थापना वर्ष : २०७६ साल माघ ११ गते ,शनिबार 

कुल रकम : रु. १२५००० 

विद्यार्थी संख्या : १ जना 

छात्रबृती रकम प्राप्त मिति : २०७६ साल माघ ११ गते , शनिबार